रेडियोलोजीमार्फत उपचार सेवामा अब्बल बन्दै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल–फोटो फिचर
कोहलपुर, मंसिर ३, बाँकेको कोहलपुरमा रहेको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रेडियोलोजीको उपचारका लागि अब्बल बन्दै गएको छ । अस्पतालमा अब्बल चिकित्सकको टिम, पर्याप्त संरचना, पूर्वाधार र उपकरण हुँदा…