Category: समाचार

भारतबाट फर्केका नेपाली फेरि भारततिरै लागे, भन्छन्– ‘यहाँ के खाने ? मरे उतै मरौंला’

धनगढी, १८ भदाै । दिनेश विक सुर्खेतमा बसेर एक कम्पनीमा काम गर्दै लोक सेवा आयोगको तयारी कक्षा लिइरहेका थिए । लकडाउनका कारण जागिरले निरन्तरता पाएन, आयोगको परीक्षा पनि रोकियो । त्यसपछि उनी…

बागलुङमा खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्क बिहिन

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति…

कर्फ्यू थपिएपछि आजरातिदेखि यी क्षेत्र खुले

काठमाडौ । काठमाडौ उपत्यकामा फेरी एक साताका लागि निषेधाज्ञा थपिएको छ । तर निषेधाज्ञा केही परिमार्जन भएको छ । मंगलवार तीन जिल्लाका सिडिओको भर्चुअल बैठकले निषेधाज्ञा थप एक साता बढाउने…

राष्ट्रपतिद्वारा कुमारी इन्द्रजात्रा पर्वको शुभकामना

काठमाडौं, १६ भदाै । राष्ट्रपति विद्यादेवी भण्डारीले कुमारी इन्द्रजात्रा पर्वकाे अवसरमा शुभकामना सन्देश दिनुभएकाे छ । उहाँले वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीका रूपमा मानिएकी कुमारीकाे पूजा-आराधना गरी…

असोज १ गतेसम्म लामो दूरीका यातायात सञ्चालन नगर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायात असोज १ गतेसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठक सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना…

स्वदेश जाने व्यवस्था मिलाईदिन दूतावासलाई आग्रह

कतारमा रहेका नेपालीहरुले स्वदेश जाने व्यवस्था मिलाई दिन नेपाली राजदूतावास दोहा कतारलाई आग्रह गरेका छन् । उनीहरुले नेपाली राजदूतावासमा फोन, इमेल, सामाजिक संजाल तथा अन्य बिभिन्न माध्यम मार्फत स्वदेश जाने…

विपतहरूकै ‘यमराज’ लाई तह लगाउने कसले?

मनसुन सुरू भएदेखि सिन्धुपाल्चोकमा तारनतार धपेडी छ। शुक्रबार बिहान यहाँ फेरि पहिरो गयो। जुगल गाउँपालिका–२, लिदीमा बिहान ६ बजेतिर खसेको पहिरो बलेफी खोलासम्म झरेको स्थानीय बताउँछन्। अहिलेसम्म ११ जनाको शव…

निषेधाज्ञापछि सुनसान बन्यो भरतपुर महानगर

शुक्रबार रातिदेखि जारी गरिएको निषेधाज्ञाका कारण भरतपुर महानगरपालिकामा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। नारायणगढ तथा भरतपुरका बजार पूर्णरूपमा बन्द छन् भने सडकमा सर्वसाधारणको उपस्थिति असाध्यै कम छ। राजमार्ग तथा भित्री…

अस्ट्रेलियाको तास्मानियामा नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि

करिब ५ वर्ष पहिला अस्ट्रेलियाको ग्रामीण राज्य तास्मानियाको लच्नेस्टनमा नेपाली युवा मित्र गुरुङ आउँदा यो क्षेत्रमा नेपालीहरुको संख्या गन्न सकिने थियो । बाटोमा नेपाली मूलका केही मानिसहरु भेट्दा पनि उनी…

You missed