कोहलपुरलाई हरियाली बनाउँने नगरपालिकाको लक्ष्यप्रति स्थानीयको चासो
बिधुत्मा रैका, कोहलपुर, असोज १७, बाँकेको कोहलपुरलाई हरियाली बनाउँने नगरपालिकाको लक्ष्य छ । नगरपालिकाको बजार क्षेत्रका विभिन्न सडक बिच तथा छेउछाउमा नयाँ विरुवाहरु रोपिएका छन् । कोहलपुर बजारलाई हरियाली बनाउने अभियानलाई…