Category: विशेष समाचार

रुपन्देहीमा लकडाउन खुकुलो : भदौ २८ गतेसम्म थप

रुपन्देही । कोरोना समुदायस्तरमा संक्रमण नियन्त्रण गर्न रुपन्देही प्रशासनले आज राति १२ बजेसम्मको जिल्लामा लागू गरेको लकडाउनमा केही खुकुलो बनाउँदै लकडाउनको अवधि एक साताका लागि थप गरेको छ । जिल्ला…

काेराेना संक्रमणबाट रुपन्देहीमा थप २ जनाको मृत्यु

बुटवल, २० भदाै । रुपन्देहीमा काेराेनाभइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो ।   अस्पतालका…

काेराेना भाइरसकाे खोप आगामी वर्षको मध्यसम्म पनि तयार हुने आशा गर्न सकिदैन : डब्ल्यूएचओ

काठमाडाैँ, २० भदाै । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अर्को वर्ष सन् २०२१ को मध्यसम्ममा पनि कोरोना खोप बजारमा आइसक्ने आशा गर्न नसकिने जनाएको छ। शुक्रबार जेनेभामा आयोजित कार्यक्रममा बोल्दै विश्व…

रुसले बनाएको कोरोना विरुद्धको खोपको दोस्रो चरणको परीक्षण सफल

एजेन्सी, २० भदाै । रुसले विकास गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रभावकारी देखिएको छ । दोस्रो चरणको क्लिनिकल परीक्षण पनि सफल भएसँगै भ्याक्सिन प्रभावकारी र सुरक्षित मानिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका…

काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा संक्रमण, काठमाडौंमा मात्र ३ सय ८६ थपिए

काठमाडौं, १९ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ५४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा…

ट्राफिक प्रहरीलाई नि,र्घात कु,टपि,ट गर्ने ९ जना पक्राउ

काठमाडौँ– ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको र’थ ता’न्ने क्रममा ट्राफिक प्र’हरीमाथि कु’टपिट गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेकाे छ। ललितपुर प्रहरी प’रिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी ज’वान कमल…

बागलुङमा खोलाको बाढीले बस्ती बगायो, एक दर्जन सम्पर्क बिहिन

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति…

नेपाली सेनाका सहायक रथीसहित तीन जना बर्खास्त

सैनिक अदालतबाट दोषी ठहरिएका नेपाली सेनाका तीन जना अधिकारी सैनिक सेवाबाट बर्खास्त गरिएको छ । सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा नेपाली सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नवीन सिलवाल…

निषेधाज्ञापछि सुनसान बन्यो भरतपुर महानगर

शुक्रबार रातिदेखि जारी गरिएको निषेधाज्ञाका कारण भरतपुर महानगरपालिकामा सर्वसाधारणको जनजीवन प्रभावित भएको छ। नारायणगढ तथा भरतपुरका बजार पूर्णरूपमा बन्द छन् भने सडकमा सर्वसाधारणको उपस्थिति असाध्यै कम छ। राजमार्ग तथा भित्री…

You missed