Category: विशेष समाचार

कोहलपुरलाई हरियाली बनाउँने नगरपालिकाको लक्ष्यप्रति स्थानीयको चासो

बिधुत्मा रैका, कोहलपुर, असोज १७, बाँकेको कोहलपुरलाई हरियाली बनाउँने नगरपालिकाको लक्ष्य छ । नगरपालिकाको बजार क्षेत्रका विभिन्न सडक बिच तथा छेउछाउमा नयाँ विरुवाहरु रोपिएका छन् । कोहलपुर बजारलाई हरियाली बनाउने अभियानलाई…

लालपुर्जा वितरणका लागि कोहलपुरमा जग्गा नापजाँचको काम हुँदैं

कोहलपुर, असोज १७, बाँकेको कोहलपुर नगरपालिकाका विभिन्न वडामा लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम हुदैं छ । नगरपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीको व्यवस्थापनका लागि नगरका विभिन्न…

नेपाली नागरिकहरुको परिचय पत्र हेरि नेपाल प्रहरीद्धारा उद्धार गरिदैं

कोहलपुर, असोज १७, नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालिन कर्फ्यु लागेपछि भारतबाट घर फर्किएका नेपालीहरु मर्कामा परेका छन् । भारतबाट काम गरेर फर्किने नेपाली मजदुरहरु कर्फ्यु लागेपछि रुपैंडिहा…

रझेना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा जैशी निर्वाचित

कोहलपुर, असोज १७, रझेना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा दोर्ण जैशी निर्वाचित भएका भएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ३ मा रहेको खानेपानी संस्थाको मंगलबार सम्पन्न निर्वाचन मार्फत…

चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प

कोहलपुर, असोज १६, बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान…

नेपालगन्जमा कर्फ्यु आदेश जारी, अवस्था तनावग्रस्त

कोहलपुर, असोज १६, जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । हिन्दुहरुको समूह…

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल–फोटो फिचर

कोहलपुर, असोज १६, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको स्थापना पछि बाँकेमा स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन भएको छ । पश्चिम नेपालमै सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै आएको नेपालगंज मेडिकल…

ओभरीदेखी जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म टाइम कार्ड

कोहलपुर, असोज १५, पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको ओभरीदेखी जिरो प्वाइन्ट (खैरी चेक पोष्ट) सम्म टाइम कार्ड लागु गरीएको छ । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गतको राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यूनिकरणकालागी…

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

कोहलपुर, असोज १४, नेपालगंज मेडिकल कलेजलाई कोहलपुरमा टिकाई राख्नका लागि आफूहरुको पनि महत्वपूर्ण भुमिका रहेको नेपाली कांग्रेसका पार्टी सभापति नारायण प्रसाद गौडेलले बताएका छन् । नेपालगंज मेडिकल कलेज कोहलपुरको पहिचान…