श्रीमानको मृत्यु पछि रातो पहिरन लगाउने महिलाहरूको सङ्ख्या बढ्दै
कोहलपुर, फागुन ११, श्रीमानको मृत्यु पछि रातो पहिरन लगाउने महिलाहरूको सङ्ख्या बढ्दै गएको छ । हिन्दु परम्परा अनुसार श्रीमानको मृत्युपछि सिन्दुर, पोते, टीका, चुरा र रातो पहिरन लगाउन पाईदैन ।…