स्वास्थ्यकर्मीको नम्र व्यवहारले बिरामीको आत्म विश्वास बढ्छ –फोटो फिचर
कोहलपुर भदौ २१, भनिन्छ स्वास्थ्यकर्मी भगवान हुन् । उनीहरुको नम्र व्यवहारले बिरामीहरुको आधा बिराम निको हुन्छ । बिरामीहरुका अघि शिष्ट तथा नम्र बोली बोल्दा बिरामीको हौसला तथा मनोबल उच्च रहन्छ…