विदेशबाट आउने यात्रुका लागि बनाएको प्रावधान खुकुलो बनाउँदै सरकार
कोहलपुर, फागुन २६, कोरोना संक्रमितको संख्या कम हुँदै गएसँगै सरकारले विदेशबाट आउने यात्रुका लागि बनाएको प्रावधान पनि खुकुलो बनाउँदै लगेको छ । यही क्रममा अब विदेशबाट आएकाहरुले कोरोनाविरुद्धको खोप लगाएको…