Category: लुम्बिनी प्रदेश

महिनावारी सम्बन्धी ‘अब लुकेर हैन खुलेर बोलौँ’

कोहलपुर, असोज ८, रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजले सोमबार बैजनाथ गाउँपालिकाको वडा नं.१ मा अवस्थित दीपज्योति सेकेन्डरी स्कुल, चिसापानीमा प्रोजेक्ट ‘पवित्र’ सम्पन्न गरेको छ । किशोर किशोरीहरुलाई महिनावारीसम्बन्धि ज्ञान…

कृषि अध्ययनका लागि अनलाइन आवेदन खुल्ला

कोहलपुर, असोज, ७ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनबाट यस शैक्षिक सत्र २०८०/०८१ का लागि कृषि स्नातक (B.Sc.Ag) तहको लागि प्रवेष परिक्षाको आवेदन फारम खुल्ला भएको छ ।…

नेपाल इट्टा उद्योग महाँसंघको १५ औंं वार्षिक साधारण सभा सम्पन्न

विजय परियार कोहलपुर, असोज ४, नेपाल इट्टा उद्योग महाँसंघको १५ औंं वार्षिक साधारण सभा बाँके को कोहलपुरमा सम्पन्न भएको छ । नेपाल इट्टा उद्योग महाँसंघको अध्यक्ष शंकर बहादुर चन्दको अध्यक्षयतामा…

संविधान कार्यान्वयनमा सरोकालवालाको भुमिका विषयक अन्तरक्रिया

कोहलपुर, असोज ४, संविधान दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बाँकेका सरोकारवालाहरुले अझैसम्म पनि संविधानको पूर्ण कार्यान्वयन नभएको जिकिर गरेका छन् । बुधबार नेपालगन्जमा नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको…

खजुरा तीज महोत्सवको तयारी अन्तिम चरणमा

कोहलपुर, भाद्र ३१,  खजुरा तीज महोत्सवको तयारी अन्तीम चरणमा पुगेको छ । खजुरा क्षेत्र संरक्षण समितिले १८ औं सृङ्खलाका रुपमा आयोजना गरिएको १८ औं बृहत खजुरा तीज महोत्सव २०८० को…

प्रेस युनियन बाँकेले गर्यो हरितालिका तीज मिलन कार्यक्रम तथा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता

कोहलपुर, भदौ, २९  नेपाल प्रेस युनियन बाँके शाखाले महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता तथा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय हरितालिका तीज…

पत्रकारिता क्षेत्रका व्यक्ति तथा संस्थाका लागि सामाजिक संजाल चुनौतीको विषय बन्दै

आरती कट्टेल कोहलपुर, भदौ २७, बाँकेका अग्रज पत्रकारहरुले पत्रकारिता क्षेत्रका व्यक्ति तथा संस्थाका लागि सामाजिक संजाल चुनौतीको विषय बन्दै गएको बताएका छन् । बुधबार नेपाल प्रेस युनियन बाँकेका संस्थापक स्व.पन्नालाल…

गजल-आफ्नो भागमा सिर्फ त्यही एउटा चिहान राखेर…

गजल सङ्ग्रहालयमा हलो र सडकमा किसान राखेरहुँदैन सिर्फ परिचयमा मात्र कृषिप्रधान राखेर जिन्दगीको सारा सुख श्रीमतीलाई आजै दियोघर फर्कियो छोरो आश्रममा भगवान राखेर बोलेपछि हैन हजुर बोल्नु अगावै मनन रहोस्नहोला…

कोहलपुरमा ३ जना बच्चाको सफल शल्यक्रिया

१८ श्रावण, कोहलपुर, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गएको एक हप्तामा ३ जना बच्चाको फोक्सोमा सिमीको दाना, मेटल र बदामको दाना अड्किएको सफल शल्यक्रिया भएको छ । बच्चाहरूको अहिलेको…