अछाममा पहिरोमा परी १४ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी
कोहलपुर, असोज १, अछामका विभिन्न स्थानमा वर्षासँगै आएको पहिरोमा परी १४ जनाको मृत्यु भएको छ । लगातारको वर्षाका कारण कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा ठूलो जनधनको क्षति भएको…