हरितालिका तीजको धार्मिक तथा सामाजिक महत्व
आरती कट्टेल कोहलपुर, भदौ ३१, हिन्दू सनातन धर्ममा मनाइने चाडमध्ये एक महत्त्वपूर्ण चाड हो, हरितालिका तीज । तीज विशेषगरि हिन्दू नारीहरूको महान् पर्वका रूपमा लिइन्छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म…
www.eaawaj.com
आरती कट्टेल कोहलपुर, भदौ ३१, हिन्दू सनातन धर्ममा मनाइने चाडमध्ये एक महत्त्वपूर्ण चाड हो, हरितालिका तीज । तीज विशेषगरि हिन्दू नारीहरूको महान् पर्वका रूपमा लिइन्छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म…
कोहलपुर, भदौ, २९ नेपाल प्रेस युनियन बाँके शाखाले महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा महिला पत्रकार लेखनवृत्ति प्रतियोगिता तथा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय हरितालिका तीज…
कोहलपुर, भदौ २१, श्री कृष्ण जन्माष्टमी तथा चेलीबेटी बेचबिखन विरुद्धको दिवसका अवसरमा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एम. पि.एजुकेश्नल एण्ड कम्प्युटर ईन्सिच्युटको आयोजनामा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो…
कोहलपुर, भदौ २०, बुधबार ‘श्रीकृष्ण जन्माष्टमी’, भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण…
बिधुत्मा रैका, कोहलपुर, असार १९, बाँके अर्थात् पश्चिम नेपालको एउटा सुन्दर जिल्ला । लुम्बिनी प्रदेशमा पर्ने बाँके जिल्ला तराई क्षेत्रको उत्तर–पश्चिमको भूगोलमा अवस्थित छ । इतिहासदेखि वर्तमानसम्म आइपुग्दा जे–जस्तो स्वरुपमा…
बिधुत्मा रैका, कोहलपुर, असार ७, नेपालको लुम्बिनी प्रदेश अन्तर्गत एक भू–स्वर्गिय आनन्द दिन सक्ने सुन्दर जिल्ला हो बर्दिया । सुदूरपश्चिम प्रदेशसँग सिमा जोडिएको बर्दिया जिल्ला लुम्बिनी प्रदेशको पश्चिमी प्रवेशद्धार पनि…
कपिल अञ्जान, बिधुत्मा रैका, बाँके जिल्ला मध्य नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक विकसित तथा व्यापारिक जिल्ला हो । बाँकेलाई कर्णाली प्रदेश तथा सुदूपश्चिम प्रदेशको विकास क्षेत्रकै प्रमुख औद्योगिक क्षेत्र तथा…
बिधुत्मा रैका, कोहलपुर, जेठ २७, राज्यको पुनर्संरचनापश्चात् निर्माण भएको कर्णाली प्रदेशमा पर्ने सुन्दर जिल्ला हो सल्यान । सल्यान जिल्लाको नामकरण कसरी भयो भन्ने ठोस यकिन हुन सकेको छैन । यद्यपि,…
कोहलपुर, बैशाख १०, ईस्लाम धमा{वलम्बीहरुको सबैभन्दा ठूलो पव{ ‘ईद–उल–फित्र’ ईद नेपालगञ्जको ईदगाहस्थित मस्जिदमा सामुहिक नमाज पढेर ईद मनाउन सुरु भएको छ । पवित्र महिना रमजानको एक महिना लामो कठोर उपबास…