एम. पि. एजुकेश्नल एण्ड कम्प्युटर ईन्सिच्युटको साँस्कृतिक कार्यक्रम सम्पन्न
कोहलपुर, भदौ २१, श्री कृष्ण जन्माष्टमी तथा चेलीबेटी बेचबिखन विरुद्धको दिवसका अवसरमा वृहत साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एम. पि.एजुकेश्नल एण्ड कम्प्युटर ईन्सिच्युटको आयोजनामा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो…