Author: ई-आवाज संवाददाता

चर्चित गायिका दिलमाया खातीको निधन

कोहलपुर, असोज १७, नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको हो । उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’…

कोहलपुरलाई हरियाली बनाउँने नगरपालिकाको लक्ष्यप्रति स्थानीयको चासो

बिधुत्मा रैका, कोहलपुर, असोज १७, बाँकेको कोहलपुरलाई हरियाली बनाउँने नगरपालिकाको लक्ष्य छ । नगरपालिकाको बजार क्षेत्रका विभिन्न सडक बिच तथा छेउछाउमा नयाँ विरुवाहरु रोपिएका छन् । कोहलपुर बजारलाई हरियाली बनाउने अभियानलाई…

लालपुर्जा वितरणका लागि कोहलपुरमा जग्गा नापजाँचको काम हुँदैं

कोहलपुर, असोज १७, बाँकेको कोहलपुर नगरपालिकाका विभिन्न वडामा लालपुर्जा वितरणका लागि जग्गा नापजाँचको काम हुदैं छ । नगरपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अब्यवस्थित बसोबासीको व्यवस्थापनका लागि नगरका विभिन्न…

नेपाली नागरिकहरुको परिचय पत्र हेरि नेपाल प्रहरीद्धारा उद्धार गरिदैं

कोहलपुर, असोज १७, नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालिन कर्फ्यु लागेपछि भारतबाट घर फर्किएका नेपालीहरु मर्कामा परेका छन् । भारतबाट काम गरेर फर्किने नेपाली मजदुरहरु कर्फ्यु लागेपछि रुपैंडिहा…

नेपालगञ्जमा धार्मिक दंगा नफैलाउन र सद्भाव कायम गर्न नेकपा बाँकेको आग्रह

कोहलपुर, असोज १७, नेपालगञ्जमा धार्मिक दंगा नफैलाउन र सद्भाव कायम गर्न नेपाल कम्युनिष्ट पार्टी बाँकेले आग्रह गरेको छ । धार्मिक विषयलाई लिएर नेलागञ्जमा भएको घटना प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण…

रझेना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा जैशी निर्वाचित

कोहलपुर, असोज १७, रझेना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा दोर्ण जैशी निर्वाचित भएका भएका छन् । कोहलपुर नगरपालिका वडा नम्बर ३ मा रहेको खानेपानी संस्थाको मंगलबार सम्पन्न निर्वाचन मार्फत…

चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प

कोहलपुर, असोज १६, बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान…

नेपालगन्जमा कर्फ्यु आदेश जारी, अवस्था तनावग्रस्त

कोहलपुर, असोज १६, जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्जमा कर्फ्यु आदेश जारी गरेको छ । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो । हिन्दुहरुको समूह…

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल–फोटो फिचर

कोहलपुर, असोज १६, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको स्थापना पछि बाँकेमा स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन भएको छ । पश्चिम नेपालमै सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै आएको नेपालगंज मेडिकल…