Month: December 2023

४२ दिने शिशुको जन्मजातै हर्नियाको काठमाडौं मेडिकल कलेजमा सफलतापूर्वक शल्यक्रिया

कोहलपुर, पुष ११, काठमाडौं । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल ९केएमसी० ले ४२ दिनको शिशुको हर्नियाको ल्याप्रोस्कोपी विधिबाट सफलतापूर्वक शल्यक्रिया गरेको छ । केएमसीले मिनिमल एसेस सर्जरी प्रविधिबाट जन्मजातै हर्निया…

नेशनल मेडिकल कलेजमा इण्डोमेट्रिओमा भएकी युवतीको सफल शल्यक्रिया

कोहलपुर, पुष ११, नेशनल मेडिकल कलेजमा एक १९ वर्षीय युवतीको डिम्बासयमा पलाएको सिस्ट दुरबिन प्रविधिबाट शल्यक्रिया गरी सफलतापूर्वक निकालिएको छ । महिनाबारी गडबड भएर जम्मा भएर बनेको रगत र पानी…

आलु, लसुन प्याज जस्ता वस्तुहरुमा भ्याट लगाउनु गलत’ सांसद भगबती चौधरी

कोहलपुर, पुष ११, बर्तमान कर प्रणाली थौरै बैज्ञानीक र प्रगतिशील भएतापनि अपुरो रहेकोले कर प्रणालीलाई सुधार्न जरुरी रहेको नेकपा एमालेकी सांसद तथा संसदको अर्थ व्यवस्था समितिकी सदस्य भगबती चौधरीले बताएकी…

सातौं अन्तर मावि मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगितामा विभिन्न खेल हुँदै

कोहलपुर, पुष ११, बाँकेको कोहलपुरमा सुरु भएको सातौं अन्तर मावि मेयर कप तथा १६ औं पालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद छनौट प्रतियोगिता आज पनि जारी छ । प्रतियोगिताको आज दोस्रो…

होटल सेन्ट्रल प्लाजा कोहलपुरको रक्तदान कार्यक्रम सम्पन्न

कोहलपुर, पुष १०, कोहलपुरको किरननालामा रहेको होटल सेन्ट्रल प्लाजा कोहलपुरले रक्तदान कार्यक्रमको आयोजना गर्दै करिब ४१ प्वाईन्ट रगत संकलन गरेको छ । नेपाल रेडक्रश सोसाईटी कोहलपुर शाखाको सहकार्यमा होटल सेन्ट्रल…

जन आस्था बहुउद्धेश्यीय सहकारीको १६ औं बार्षिक साधारण सभा तथा अधिबेशन सम्पन्न

कोहलपुर, पुष ८, बाँकेको कोहलपुरमा मुख्य कार्यालय रहेको जन आस्था बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा तथा अधिबेशन आईतवार कोहलपुर स्थित प्रबुद्ध जेष्ठ नागरिक दिवा सेवा केन्द्रको…

रोटाराक्ट क्लवको शिवशक्ति आधारभुत विद्यालयमा आँखा चेकजाँच तथा परामर्श

कोहलपुर, पुष ८, रोटाराक्ट क्लव नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोहलपुर नगरपालिका वडा नम्बर २ मा रहेको शिवशक्ति आधारभुत विद्यालयमा आँखा चेकजाँच तथा परामर्श दिएको छ । क्लवको ‘नेत्र’…

लुम्बिनी प्रदेश स्तरीय वक्तित्वकला प्रतियोगिताको लागी देवकोटा छनोट

कोहलपुर, पुष ८, वेस्टर्न माध्यमिक विद्यालयमा भएको लुम्बिनी प्रदेश स्तरीय छनौट प्रतियोगितामा वक्तीत्वकला प्रतियोगितामा नमूना विद्या सदन माध्यमिक विद्यालयकी छात्रा शोभना देवकोटा प्रथम भएकी छन् । नेशनल प्याब्सन बाँकेको आयोजनामा…

प्याब्सन कोहलपुर रनिङ शिल्डको अन्तिम दिन विभिन्न विधामा प्रतिष्पर्धा हुँदैं

कोहलपुर, पुष ८, शुक्रबारदेखि कोहलपुरमा सुरु भएको प्रथम प्याब्सन कोहलपुर रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०८० को आज अन्तिम दिन विभिन्न खेलकुदहरु भैरहेका छन् । प्याब्सन कोहलपुरको सञ्चालन तथा व्यबस्थापनमा सुरु भएको…