तिहारको दोेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको पूजा गरिदैं, कुकुर तिहार पनि आजै
कोहलपुर, कात्तिक, २६, यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा…