कोहलपुर, मंसिर २,
रोगलाग्नु भन्दा यसबाट बच्नु धेरै राम्रो हो । थोरै सावधानी अपनाउँदा धेरै ठुला ठूला रोग लाग्नबाट बच्न सक्छौं । नाक, कान, घाँटी रोगबाट बच्न तथा नाक, कान, घाँटीका समस्याहरु आएमा समयमै उपचार अस्पताल जाऔं ।
नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर द्धारा जारी सन्देश