कोहलपुर, कात्तिक १८,

भुकम्पमा परि घाईते भएकाहरुलाई रगत अभाव नहोस् भन्नका लागि कोहलपुरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

घाईते हरुलाई रगतको कमि हुन नदिनको लागि कोहलपुर रेडक्रसमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । ईच्छुकले आएर रक्तदान गरिदिन रेडक्रसले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published.

You missed