सिडियो र एसपीले गरे ’मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता–२०८०’ को अनुगमन
कोहलपुर, कार्तिक १४, बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल तथा बाँकेका प्रहरी प्रमुख सुवास चन्द्र बोहोराले ’मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता–२०८०’ को बाँकेका सिडियो र एसपीले अनुगमन गरेका छन्…