कोहलपुर, भदौ १९,

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले आफ्ना सेवाग्राहीहरुका लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य सेवाको उचित प्रबन्ध मिलाएको छ ।

बिरामी तथा सेवाग्राहीको सेवा सुविधा र छिटो छरितो सेवाका लागि यस अस्पतालले स्वास्थ्य सेवाको उचित प्रबन्ध मिलाएको छ । यस अस्पतालमा बिलिङ काउन्टरहरु पनि ३ वटा खुल्ला गरिएको छ । ५, ६ र ७ तथा ओ. पि. डी दर्ता काउन्टर ३ र ४ बाट सेवा दिदैं आएको छ । पछिल्लो समय अस्पतालमा डिजिटल प्रविधि मार्फत पनि क्यास पेमेन्ट गर्न सकिने प्रबन्ध मिलाएको छ ।

 

Leave a Reply

Your email address will not be published.