नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गर्न आउने बिरामीहरु अधिकांश पहाडि, हिमाली तथा तराई क्षेत्रबाट आउने गरेका छन् ।

बिरामी तथा बिरामीका आफन्तहरुलाई अस्पतालका सेवा सुविधा, वार्ड, चिकित्सक तथा विभागका बारेमा जानकारी हुँदैन । त्यसको सजिलोका लागि अस्पतालमा सोधपुछ कक्षको स्थापना गरिएको छ । जसमा बिरामीहरु आफूलाई जानकारी नभएको कुराहरुका बारेमा यहाँबाट जानकारी लिने गरेका छन् ।

Leave a Reply

Your email address will not be published.