काेहलपुर, साउन ३०,
नेपालगंजबाट सल्यान जादै गरेकाे फाेर्स गाडि दुर्घटना भएकाे छ ।
सल्यानकाे रागेचाैर जादैं गरेकाे भे१त १०५० नम्बरकाे गाडि बाँके चिसापानी हात्तिसार नजिकै दुर्घटना भएकाे हाे । दुर्घटनामा परि घाईते भएकाहरुकाे नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ ।
घटनाकाे थप विवरण आउन बाँकि छ ।