कोहलपुर, साउन १६,

मंगलबार सुनको भाउ बढेको छ ।

सुनको भाउ बढेर तोलाको एक लाख १३ हजार रुपैयाँ पुगेको छ । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार ६ सय रुपैयाँ थियो । मंगलबार तोलामा चार सय रुपैयाँले बढेको हो ।

यस्तै, चाँदीको भाउ पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.