कोहलपुर, असार ३१,

कोहलपुर नगरपालिका वडा नम्बर ४ मा नहरमा डुबेर एक युवतीको ज्यान गएको छ ।

शनिबार साँझ कोहलपुर ४ बेलनपुर स्थित नहरको पानीमा डुबेर बैजानाथ ३ कि तारा बस्नेत (लक्ष्मी) को ज्यान गएको हो । रोपाई सकेर नहरमा नुहाउँन जादा उनको ज्यान गएको बताईएको छ ।

उनीसँगै गएका अन्य दुई जना भने सकुशल रहेका छन् ।

Leave a Reply

Your email address will not be published.