बागेश्वरी बहुमुखी क्याम्पसको अनुगमन तथा निरिक्षण– डिजिटल विश्वविद्यालय बनाउने उपकुलपति सिंहको लक्ष्य
कोहलपुर, जेठ १२, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसलाई डिजिटल विश्वविद्यालय बनाउने उपकुलपति प्रा.डा. नन्द बहादुर सिंहले बताएका छन् । बिहिबार मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पसको अनुगमन तथा निरिक्षण कार्यक्रममा यस्तो…