स्वास्थ्य सेवाबाट बञ्चित भएका विपन्न व्यक्तिका लागि स्वास्थ्य शिवरि–डा.सिहं
कोहलपुर, बैशाख ११, नेपालगंज मेडिकल कलेज शिक्षाण अस्पताल कोहलपुरले विभिन्न समयमा स्वास्थ्य शिविर संचालन गर्दै आएको प्रा. डा. सुनिल कुमार सिंहले बताएका छन् । जनताहरुको घरदैलो मै गएर स्वास्थ्य सेवा…