कोहलपुरमा समृद्धिको बाटो सम्बन्धी विकास संवाद सम्पन्न
कोहलपुर, बैशाख ५, नेकपा एमालेका केन्द्रिय सदस्य तथा माननिय संघिय सांसद सुर्य प्रसाद ढकालले महिलाहरुलाई चुलो चौकोमा मात्र सिमित नहुन आग्रह गरेका छन् । ढकालले महिलाहरुलाई उद्यमशिलता तर्फ रुपान्तरण गर्न…