कोहलपुर, चैत्र १९,

६६ औं सहकारी दिवसको पुर्व सन्ध्यामा कोहलपुरका सहकारीहरूले र्याली निकालेका छन् ।

विभिन्न नारासहित कोहलपुरको त्रिभुवन माद्यामिक विद्यालयलदेदि सुरु भएको र्याली चौराह पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभामा जिल्ला बहुउदेश्यीय सहकारी संघका अध्यक्ष भुपेन्द्र अधिकारी, जिल्ला सहकारी संघका प्रबन्ध संचालक नबराज उपाध्याय लगाएतले मन्तव्य राखेका थिए ।

उनीहरुले सहकारीका समसामयिक मुद्दाहरुलाई उजागर गर्न सहकारी दिवसको अवसरमा र्याली निकालिएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published.