कोहलपुर, चैत्र १९,

बाँकेको राप्तीसोनारी गाँउपालिकामा ग्याँस चुल्हो वितरण गरिएको छ ।

गाउँपालिकाको वडा नं. ३ मा रहेको सरस्वती सामुदायीक वन उपभोग्ता समुहले ग्याँस चुल्हो वितरण गरेको हो । उपभोक्ता समुहको विपन्नमुखी कार्यक्रम अन्तर्गत पालिकाका ७० विपन्न घर परिवारलाई ग्याँस चुल्हो र मोटर वितरण गरीएको हो ।

Leave a Reply

Your email address will not be published.