कोहलपुर, चैत्र १५,

कोहलपुर नगरपालिका वडा नम्बर २ मा सुकेका रुखहरु हटाउने कार्यको थालनी भएको छ ।

सडक डिभिजन कार्यलय र डिभिजन वन कार्यलयसँगको समन्वयमा वडाभित्रका सुकेका रुखहरु हटाउने काम भैरहेको छ । वडामा पर्ने रत्न राजमार्गको दक्षिण तर्फ सुकेका ११ वटा रुखहरु हटाउने वडा अध्यक्ष हरी सिंह कठायतले जानकारी दिए ।।

सुकेका रुखहरुका कारण मानविय क्षेतिको उच्च जोखिम रहेको भन्दै रुख हटाउन थालिएको कठायतले बताए ।

Leave a Reply

Your email address will not be published.