कोहलपुर, चैत्र ११,

बाँकेको कोहलपुर १३ बिगाहा भएको जनप्रतिनिधि तथा पत्रकारबिच भएको मैत्रीपूर्ण खेलमा पत्रकारको टिम बिजयी भएको छ ।

शनिबार कोहलपुरका जनप्रतिनिधिहरुको टिमले निर्धारित समयसम्म गोल फर्काउन नसकेपछि पत्रकारको टिमले ४ गोल हानेको थियो । जनप्रतिनिधिको टिमसँग भएको मैत्रिपूर्ण खेलमा पत्रकारको टिमबाट जित दिलाउने क्रममा पत्रकार कुमार श्रेष्ठले २ र अशोक भण्डारीले १ गोल गरेका थिए ।

खेलको दोस्रो अन्तिम अवस्थामा पाएको पेनान्टी प्रहारलाई सदुपयोग गर्दै भगतराम थारुले थप १ गोल थपेपछि गोलसँख्या ४ पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.