कोहलपुर चैत्र ११,

प्रथम कोहलपुर गोल्ड कप–२०७९ को फाईनल खेल आज हुँदैछ ।

अफ्रिकन राष्ट्र क्यामरुन र ब्वाईज युनियन काठमाण्डौ बिच आज उपाधीका लागि फाईनल हुँदैछ । आज दिउँसो २ः०० बजे कोहलपुर तेह्र हिगाहा स्थित फुटबल मैदानमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published.