कोहलपुर, फागुन १०,

लुम्बििनी प्रादेशिक महोत्सव २०७९ को विद्यार्थीहरुले निःशुल्क निरीक्षण तथा अवलोकन गरेका छन् ।

बुधबार डाईनामिक माद्यामिक विद्यालय कोहलपुरका शिक्षक तथा विद्यार्थीहरुले निःशुल्क अवलोकन गरेका महोत्सव मूल आयोजक समिति अध्यक्ष लक्ष्मण राज पौडेलले जानका।ी दिन । महोत्सव अवलोकन पछि विद्यार्थीहरुले सकारात्मक टिप्पणी गरेका थिए ।

यस्ता खालका मेला महोत्सवहरुको अवलोकनले विद्यार्थीहरुको वाह्य ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने उल्लेख गरेका अध्यक्ष पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published.