कोहलपुर, माघ १५,

आफ्ना पशुमा खोरेत रोगको सङ्क्रमण भएनभएको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् ।

पशुमा खोरेत रोगको सङ्क्रमण देखिएकाले सचेत हुन विज्ञले सुझाव दिएका हुन् । गत वर्ष ४५ जिल्लाका पशुमा खोरेत फैलिएको थियो । खोरेत एक प्रकारको पशुहरूलाई लाग्ने सरुवा रोग हो । यो रोग खास गरेर घरमा पालिने गाई, भैंसी, बाख्रा आदीलाई लाग्दछ ।

Leave a Reply

Your email address will not be published.