कोहलपुर, माघ ९,

कोहलपुरमा भएको सडक दुर्घटना मार्फत् एक जनाको ज्यान गएको छ ।

सोमबार बिहान कोहलपुर कृषि बजार अगाडि नमस्ते यातायातको गाडिले अटोलाई ठक्कर अटो चालक गणेश कनाउ मगरको ज्यान गएको हो । दुर्घटनाबाट घाईते भएका मगरको उपचारका क्रममा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको हो ।

हाल कोहलपुरको चौराह बन्द गरिएको छ । मृतकका आफन्तहरुले क्षतिपुर्तिको माग गर्दै चौराह बन्द गराएका छन् ।

Leave a Reply

Your email address will not be published.