कोहलपुर, पुष २४,

चीनले हङकङसँगको सीमा नाका आजदेखि खोल्ने भएको छ ।

करिब तीन वर्षसम्मको नाका प्रतिबन्ध आजदेखि हट्ने भएको हो । योसँगै हङकङबाट चीन पुग्ने यात्रुले क्वारेन्टाइन बस्नुपर्ने बाध्यता हटेको छ । यद्यपी यात्रुहरूले कोभिड १९ परीक्षणको नेगेटिभ रिपोर्ट भने देखाउनुपर्ने अलजजिराले लेखेको छ ।

Leave a Reply

Your email address will not be published.