कोहलपुर, मंसिर २३,

कतारमा जारी विश्वकप फुटबलमा आजबाट क्वार्टरफाइनलका खेलहरू हुँदैछन् ।

पहिलो खेलमा आज उपाधीको दाबेदार मानिएको ब्राजिल र साविक उपविजेता क्रोयसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे हुनेछ । त्यस्तै दोस्रो खेलमा राती पौने १ बजे उपाधीको दाबेदार अर्जेन्टिनाले नेदरल्यान्डको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published.