Month: December 2022

राहदानी विभागमा सेवाग्राहीको भिड थेगिनसक्नु

कोहलपुर, पुष १५, राहदानी विभागमा सेवाग्राहीको चाप बढ्दै गए पनि व्यवस्थापन गर्न सकिएको छैन । द्रुत मार्गबाट राहदानी बनाउन चाहनेहरू दैनिक ८ हजारभन्दा बढी विभागमा पुग्ने गरेका छन् । तर…

भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने

कोहलपुर, पुष १५, भन्सार घोषणा नभएका मोबाइल सेटहरु आजदेखि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडिएमएस० पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्¥याइएका…

कोहलपुरका गुरुङ समुदायले ल्होसार पर्व मनाउँदै

कोहलपुर, पुष १५, कोहलपुरका गुरुङ समुदायले शुक्रबार ल्होसार पर्व मनाउँदै छन् । गुरुङ समुदायमा पुरानो वर्षलाई विदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतुले पुस १५ मा यो पर्व मनाउने चलन…

बैजनाथ गाउँपालिकामा निस्शुल्क आँखा शिविर सम्पन्न

कोहलपुर, पुष १४, बाँके जिल्ला, बैजनाथ गाउँपालिकाको सबै स्वास्थ्य चौकीहरुमा निस्शुल्क आँखा शिविर सम्पन्न भएको छ । मिति २०७९ पौष ३ गते देखि १२ गते सम्म संचालित उक्त शिविरहरुमा १८१६…

बालबालिकालाई स्वस्थ राख्न अभिभावकको सबैभन्दा ठुलो जिम्मेवारी हो–डा.उप्रेती

बिधुत्मा रैका, कोहलपुर, पुष १३, सम्पूर्ण मानव जीवनका लागि मानसिक स्वास्थ्य महत्वपूर्ण छ । मानसिक तवरले स्वस्थ रहनु सम्पूर्ण जीवन सफल हुनु हो । स्वस्थ शरीरमा स्वस्थ मानसिकता रहनुले समाज…

राप्ती सोनारी र नरैनापुर क्षेत्रमा गुणस्तरीय टेलिफोन सेवाका लागि प्रदेश सांसद नमुनाकाे पहल

काेहलपुर, पुष १२,  राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका सबै क्षेत्रमा गुणस्तरीय टेलिफोन सेवाका लागि प्रदेश सांसद कृष्णा केसी (नमुना)ले पहल थालेकी छिन् ।               …

कोहलपुरमा बिहानैबाट बाक्लो हुस्सु–आन्तरिक उडानहरु अवरुद्ध

कोहलपुर, पुष १२, बाँकेको कोहलपुरमा मंगलबार बिहानैबाट बाक्लो हुस्सु लागेसँगै चिसो बढ्दै गएको छ । बिहानैदेखि बाक्लो हुस्सु लागेका कारण जाडो बढेको हो । बाक्लो हुस्सुका कारण यहाँका स्थानको जनजीवन…

छैठौं मेयरकप रनिङ्गशिल्डको उपाधी त्रि.वि.लाई, उत्कृष्ट खेलाडी तुलसाले पाईन् ५१ हजार

कोहलपुर, पुष १२, छैठौं नगरस्तरिय मेयरकप रनिङ्गशिल्ड प्रतियोगिता भब्य र सभ्य रुपमा सोमबार सम्पन्न भएको छ । यस प्रतियोगितामा उत्साह पुर्बक कोहलपुर नगरपालिकाका सम्पुर्ण बिद्यालयको सहभागिता रहनुले कोहलपुरको गरिमा बढाएको…