कोहलपुर, बैशाख ४,
बाँकेको कोहलपुर नगरपालिकाले ख वर्गको एम्बुलेन्स सेवा संचालन गरेको छ ।
आईबारदेखि नगरपालिकाले नगर क्षेत्रमा बिरामीलाई सहज होस् भन्दै एम्बुलेन्स संचालनमा ल्याएको हो । नगर क्षेत्रका नागरिकहरुको सेवा सुविधाका लागि सुविधा सम्पन्न ख वर्गको एम्बुलेन्स नगरपालिकामा ल्याईएको छ ।