बिधुत्मा रैका,
कोहलपुर, चैत्र २७,
बाँकेको कोहलपुर १ कौशिलानगरमा भएको तेस्रो जिल्ला स्तरीय जुनियर तेक्वान्दो प्रतियोगिताको उपाधी सुपर स्टार डोजाङ्ग टिम प्रथम स्थान हात पार्न सफल भएको छ ।
शनिबार सम्पन्न तेक्वान्दो प्रतिगोगितामा सुपर स्टार डोजाङ्ग टिमले करिब २६ टिमलाई पछि पार्दै उपाधी हात पार्न सफल भएको हो । यस्तै कृष्ण माद्यामिक डोजाङ्ग टिम दोस्रो स्थान हासिल गरेको छ भने शम्शेरगञ्ज डोजाङ्ग टिम तेस्रो स्थान सिमित रह्यो । क्रमशः प्रथम, दिर्तिय तथा तृर्तिय स्थान ओगट्न सफल टिमहरुले कप मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।
यस्तै प्रतियोगितामा विभिन्न खेलाडीहरु बिच प्रतिष्पर्धा भएको थियो । जसमा महिला तर्फको ३८ के.जी. मुनी पार्वती बुढा प्रथम, पुनम सुवेदी दिर्तिय, सोयस्ना गुरुङ तिर्तिय र निशा नेपाली सान्तवाना भएका छन् । ४० के.जी. मुनी करुणा रोकाया प्रथम, पुर्णिमा जोशी दिर्तिय, निरुता वली तिर्तिय र उषा बि.क., ४२ के.जी. मुनी क्रमश श्रृष्टि चन्द, अणु थापा, प्राथगीनी थापा, नविना बुढाथोकी,४४ के.जी.मुनी क्रमश कल्पना शाह, सुशिला सिजापति, सामना चन्द, ईन्दिरा शाही ४६ के.जी. मुनी दिलु नाथयोगी, ज्योति बुढा, पानसा रोकाया, कमला बुढा ४९ के.जी. मुनी दिपा परियार, प्रियङ्का गोक्षई, यरिस शाही, करुणा सुनार तथा ५३ के.जी. मुनी दिपिका लामिछाने, ज्ञानिता कुमाल, वर्षा के.सी. र आयुस्मा चौधरी रहेका छन् ।
यस्तै २४ के.जी. मुनी पुरुष तर्फ गौरव हमाल प्रथम, प्रदिप खत्री दिर्तिय, तिर्थ बहादुर राना तिर्तिय र डेविट खड्का सान्तवाना भएका छन् । २७ के.जी. क्रमश मुनी मिपाङग थापा, साजन गापा, रोहन पुन मगर, सुशान्त शर्मा, ३० के.जी. मुनी केमन्त बि.क., शिवराज थारु, मनोज सिंह, रोसन पुन मगर, ३३ के.जी. मुनी सन्दिप थापा, निसान थापा, दिपेन्द्र राकाय मगर, श्चिल खड्का, ३६ के.जी. मुनी सौरव थापा, बसन्त शाही, नेतिस थापा, जिवश शाही, ३९ के.जी. मुनी सुरेश बन, सुशिल ढकाल, नविन गौतम, प्रितम पाण्डे रहेका छन् ।
यस्तै ४२ के.जी. मुनी पुरुष तर्फ नै युवराज बस्नेत, योगेश थापा, आशिष योगी, केशव मगर, ४५ के.जी. मुनी तिलक परियार, प्रतिक खड्का, एल एक्स बुढा, समिर शाही, ४८ के.जी. मुनी खेमराज कंडेल, सुभम घर्ति मगर, बिमल बस्नेत, श्रवण नेपाली र ५१ के.जी. मुनी दिपक नेपाली सुवर्ण सिग्देल, विधान बि.क. र नवराज थापा रहेका छन् । नेपाल तेक्वान्दो संघ बाँकेका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षमा भएको समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद बोर्डसदस्य तथा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य श्री मान थापा मगर प्रमुख अथिती रहेका थिए ।