कोहलपुर, चैत्र १२,

नेपाल घरेलु तथा सान उद्योग माहासंघ कोहलपुरले उद्धमीहरुलाई २ महिने सिलाई कटाई तालिम पुरा गरेको छ ।

शुक्रबार २ महिने तालिम अवधी सकिएपछि उद्यमीहरुलाई प्रमाण पत्र सहित विदाई गरिएको हो । महासंघले प्रत्येक प्रशिक्षार्थीलाई १,१ ओटा मेसिन पनि हस्तान्तरण गरेको छ ।

सिलाई कटाई सिकेका उद्यमीहरुले पेशा व्यवसाय संचालन गरी आत्मनिर्भर हुने तथा आफ्नो रोजिरोटिमा टेवा पुग्ने महासंघले बिश्वास राखेको छ ।

Leave a Reply

Your email address will not be published.