कोहलपुर, चैत्र ३,
रङहरूको पर्व (फागु) होली पर्व काठमाण्डौलगायत पहाडी जिल्लामा मनाइँदैछ ।
बिहीबार बिहानैदेखि उल्लासय ढङ्गले होली मनाइँदै छ । काठमाण्डौलगायतका सहरमा विदेशी पर्यटकहरूले पनि विभिन्न रङका साथ होली मनाइरहेका छन् । एक आपसका मुखमा रङहरू दलेर होली पर्व मनाइने गरिन्छ । होली पर्वमा रङसहित पानी छ्याप्ने पनि गरिन्छ ।