कोहलपुर, फागुन १९,

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँकेले १५ दिने टोल कमिटी विस्तार कार्यक्रमलाई अघि सारेको छ ।

पार्टीले बाँकेका विभिन्न पालिकाहरुमा टोल कमिटी विस्तार गर्दै प्रशिक्षण कार्याक्रम गर्न थालेको छ । पार्टीका केन्द्रीय सदस्य तथा बाँके पार्टी ईन्चार्ज सुर्य ढकाल लगायतको सहभागितामा संगठन विस्तार तथा प्रशिक्षण भैरहेको हो ।

ढकालले पार्टीले आफ्नो संगठन तथा भातृ संगठनहरु त्यसैगरी जनवर्गीय संगठन विस्तार गर्दै जनताको ठुलो विश्वासनीय पार्टी बन्दै गरेको बताए ।

Leave a Reply

Your email address will not be published.