कोहलपुर, फागुन १७,

मंगलबार शिवरात्री पर्व, बाँकेमा भगवान शिवको पूजा अराधना गरी मनाइँदैछ ।

फागुन कृष्ण चतुर्दशीका राति मङ्गलबार धार्मिक उल्लासका साथ महाशिवरात्रि पर्व मनाइँदै छ । शिवरात्रीको अवसरमा बाँकेको प्रशिद्ध क्षेत्र बागेश्वरी मन्दिर लगायत जिल्लाका शिवालयहरुमा पूजा बिहानैदेखि पूजा आजा भैरहेको छ ।

बागेश्वरी लगायत जिल्लाका शिवालयहरुमा भक्तजनहरूको बिहानैदेखि भिड लागेको छ ।

Leave a Reply

Your email address will not be published.