कोहलपुर, फागुन १५,
बाँकेको राप्तीसोनारीका स्थानीयहरु जंगल जान सकिरहेका छन् ।
विगत केही महिनादेखि बाघको बढ्दो आक्रमणका कारण स्थानीयहरु जंगल जान नसकेका हुन् । जंगलमा घाँस, दाउरा ल्याउन तथा बाख्रा वस्तुभाउ चराउन जना डराउन थालेका छन् । पछिल्लो दुई महिनादेखि स्थानीयहरु जंगल जान डराईरहेका हुन् ।
गत २४ पुसमा बाघको आक्रमणमा परि राप्तीसोनारीकी एक महिलाको ज्यान गए पश्चात गाउँले नै जंगल जान सकेका छैनन् । गएपछि उनीहरु डराउदै जाने गरेका छन् ।