कोहलपुर, फागुन १३,

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले अन्तरास्ट्रिय क्रिकेट मैदानको स्थलगत निरिक्षण गरेका छन् ।

 

सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका ३ स्थित फाप्लामा निर्माण हुने अन्तरास्ट्रिय क्रिकेट मैदानको स्थलगत निरिक्षण गरेका हुन् । कैलाली जिल्लाका विभिन्न खेल पुर्वाधारको अनुगमन गर्ने क्रममा अथम धनगढी पुगेका हुन् ।

 

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी लगायत अन्य सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.