कोहलपुर, माघ २३,

आईतबार ईलाका प्रहरी कार्यालय कोहलपुरको गेट अगाडी झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरको गेट अगाडी गुल्मी घर भएका दिपक नेपालको शव झुडिएको अवस्थामा फेला परेको हो । झुण्डिएको अवस्थामा फेला परेका नेपालको घटना सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.