कोहलपुर, माघ ८,

पश्चिमी घानाको एउटा शहरमा विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ । ५९ जना घाइते भएका छन् ।

विस्फोटबाट सयौं घरमा क्षति पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । विस्फोटक पदार्थ लिएर गइरहेको ट्रक मोटरसाइकलसँग ठोक्किएको खबरमा उल्लेख छ । घटनाको थप विवरण आउँन बाँकी छ ।

Leave a Reply

Your email address will not be published.