कोहलपुर, पुष २२,

अस्ट्रेलियाले विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचको भिसा रद्द गरेको छ ।

अस्ट्रेलियन ओपन टेनिसका लागि मेलबर्न पुगेका जोकोविचले अस्ट्रेलिया प्रवेशका लागि आवश्यक नियमहरु पूरा नगरेको भन्दै भिसा रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।वकिलहरुले भिसा रद्द गर्ने निर्णय उल्ट्याउने प्रयास गरिरहँदा जोकोविच अस्ट्रेलियामै रहने वा नरहने भन्ने खुलेको छैन ।

Leave a Reply

Your email address will not be published.