कोहलपुर, पुष १३,

बाँकेको कोहलपुरमा नयाँ खाजा घरको सुभारम्भ भएको छ ।

कोहलपुर गोलपार्कस्थित न्यू मंगलम खाजा घरको सुभारम्भ भएको हो । मंगलबारदेखि न्यु मंगलम खाजा घर सुरु गरिएको खाजा घर सञ्चालक मनोज बि.सी र चन्द्रा बहादुर महतराले बताए ।

खजा घरमा विभिन्न नास्ताका परिकार सेकुवा, भुटुवा, मटन चिल्ली, चिकेन चिल्ली, रोष्ट लगायत समोसा, चाउमिन उपलब्ध गराईने छ । नास्ताका साथै खानासहित बास बस्ने व्यवस्था समेत रहेको छ ।

तातोचिसो पानीको व्यवस्था समेत रहेको सञ्चालकले बताएका छन् । अर्डर अनुसारको खाजा नास्ता बनाउनुको साथै डेलिभरीको व्यवस्था समेत रहेको छ ।

Leave a Reply

Your email address will not be published.