बिधुत्मा रैका, कोहलपुर, मंसिर २८
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका कृषि तथा पशुपालन क्षेत्रमा अब्बल मानिएको छ । बबई सिंचाइ आयोजनाले यहाँको थुप्रै खेतीयोग्य जमिनलाई पानीको अभाव हुन दिएको छैन ।
थारु बाहुल्यता रहेको बारबर्दिया नगरपालिका थारू समुदायका महिलाहरू घरायसी तथा व्यवसायिक काममा लागेर आत्मनिर्भर हुँदै गएका छन् । घरायसी काम, कृषि तथा पशुपालनमा व्यस्त रहेका महिलाहरूका केहि तस्बिरहरू ।
तस्बिर–विधुत्मा रैका